प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठज्यूलाई विदाइई गर्नु हुदै सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला
कार्यक्रमका झलक
सशस्त्र प्रहरी उपरीक्षक श्री दिनेश कुमार महतलाई विधाइ गर्नु हुदै प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठ
सहायक प्रमुख जिल्ला अधिकारी श्री माधव प्रसाद शर्माज्यू विदाइ गर्नु हुदै प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्रप्रसाद रिजालज्यू
सहायक प्रमुख जिल्ला अधिकारीज्यूको बिधाई
प्रमुख जिल्ला अधिकारीको स्वागत
जिल्ला स्तरीय काेभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रकाे मिति २०७८/०६/११ बसेकाे बैठककाे केही झलक
प्र.जि.अ. श्री हुमकला पाण्डेज्यूको अध्यक्षतामा भक्तपुर जिल्लाका सरकारी कार्यालयहरूका सूचना अधिकारीसँगको भर्चुअल Zoom Meeting सम्पन्नः (२०७७ असोज १६)
राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, भक्तपुरका उप अनुसन्धान निर्देशक श्री सुरेन्द्र कोइरालाको विदाई कार्यक्रमः २०७७ असोज १२
यस कार्यालयमा कार्यरत ना.सु.बाट बढुवा भई जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकको प्रशासकीय अधिकृतमा पदस्थापना हुनु भएका नारायण लघु, ना.सु.बाट अनिवार्य अवकाश प्राप्त नबराज पोखरेल तथा राजिनामा दिई अवकाश हुनु भएका दाईहरू नरबहादुर रेग्मी र सोमप्रसाद भट्टराई
१७ औं निजामती सेवा दिवस, २०७७ को अवसरमा तथा एक कर्मचारी एक विरुवा अभियान कार्यक्रम अन्तरगत कार्यालय परिसरमा बृक्षारोपण सम्पन्नः २०७७ भदौ २२
महानगरीय प्रहरी बृत, जगाती, भक्तपुरबाट सरुवा भई जान लाग्नु भएका प्र.ना.उ. चक्रराज जोशीको बिदाई तथा सरुवा भई आउनु भएका प्र.ना.उ. राजेश थापाज्यूको स्वागत कार्यक्रम (२०७७।०५।२१)
वीरदल गण, सूर्यविनायक, भक्तपुरको समन्वयमा कोरोना भाइरसको आशंका लागेका बिरामीहरूको सुरक्षित रुपमा स्वाब संकलनका लागि प्रयोग गर्न मिल्ने स्वाब कलेक्सन बुथ निर्माण गरी सूर्यविनायक नगरपालिकालाई हस्तान्तरण गरिएको । यस बुथबाट स्वाब संकलन गर्दा चिकित्सक एवं स्व
प्रमुख जिल्ला अधिकारी श्री हुमकला पाण्डे र महानगरीय प्रहरी परिसर, भक्तपुरकी प्रहरी उपरीक्षक श्री तारा देबी थापा बीच कार्य सम्पादन सम्झौता सम्पन्न । मितिः २०७७।०४।३२
श्रीमान् प्रमुख जिल्ला अधिकारी र कार्यालयका अधिकृत कर्मचारीहरू बीच आ.व. २०७७/७८ को लागि कार्यसम्पादन सम्झौता सम्पन्न । (२०७७।०४।२७)
जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा रहेको राष्ट्रिय परिचय पत्र दर्ता स्टेशनमा माननीय सांसद श्री महेश बस्नेत आफ्नो विवरण दर्ता गर्नु हुदै । मितिः २०७७।०४।२५
सशस्त्र प्रहरी बल नेपाल २२ नं गण, भक्तपुरमा सरुवा भई आउनु भएका सशस्त्र प्रहरी उपरीक्षक श्री उद्धबबहादुर न्यौपानेको स्वागत कार्यक्रमः २०७७।०४।१८
सशस्त्र प्रहरी बल नेपाल २२ नं गण, भक्तपुरका गणपती सशस्त्र प्रहरी उपरीक्षक श्री विश्वकुमार भट्टराईको बिदाई कार्यक्रमः २०७७।०४।१६
राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन अभियान प्रारम्भ हुनुअघि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वयात्मक अन्तरक्रिया गर्ने कार्यक्रम अन्तरगत चाँगुनारायण नगरपालिका, भक्तपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्नः २०७७ श्रावण १५
प्र.जि.अ. श्री हुमकला पाण्डेज्यूको अध्यक्षतामा भक्तपुर जिल्लाका कार्यालय प्रमुखहरूको बैठक सम्पन्नः २०७७ श्रावण ०५
जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा रहेको राष्ट्रिय परिचय पत्र शाखामा प्र.जि.अ. श्री हुमकला पाण्डेज्यूले आफ्नो विवरण दर्ता गरी राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्य शुभारम्भ गर्नु भयो । मितिः २०७७।०४।०४
भक्तपुर जिल्लामा रहेको राधेराधे स्थित हेरिटेज बैंक्वेट र सल्लाघारी स्थित ईम्पेरियल बैंक्वेट गरी दूबै होल्डिंग एरीयामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितको सहभागितामा सरसफाई तथा कीटनाशक औषधी छर्की होल्डिङ्ग एरियाको सम्पूर्ण ईलाकालाई Disinfect
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC), भक्तपुरका पदाधिकारिज्यूहरूको उपस्थितिमा भक्तपुर जिल्लाका ४ वटै नगरपालिकाका वडा अध्यक्षज्यूहरूसँग कोभिड-१९ नियन्त्रण, रोकथाम/दैवी प्रकोप/सेवा प्रदानलगायतका विषयमा छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न (२०७७ असार २
नेपालको नयाँ नक्सा र नयाँ निशान छाप
महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरिक्षक श्री सविन प्रधानको विदाई कार्यक्रमः २०७७ असार ०८
प्र.जि.अ. श्री हुमकला पाण्डेज्यूको अध्यक्षतामा भक्तपुर जिल्लाका कार्यालय प्रमुखहरूको बैठक सम्पन्नः २०७७ असार ०५
माननीय श्री महेश वस्नेतज्यू लगायतको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समिति, भक्तपुरको बैठक सम्पन्न ।
यस कार्यालयमा कार्यरत श्री केदार गिरी आफ्नो जीवनको उर्वर समयको ३६ वर्ष निजामती सेवामा समर्पित गर्नु भई उमेरहदका कारण आजबाट अनिवार्य अवकाश हुनुभएको छ । उहाँको अवकाश पछिको आगामी जीवन बिहानीको पारिलो घामजस्तै झलमल्ल भईरहोस । धेरै शुभकामनाः २०७७ जेष्ठ २८
भक्तपुर जिल्लाको वस्तुस्थिति, समसामयिक अवस्था र कोभिड-19 संक्रमण, नियन्त्रण तथा प्रतिकार्यको लागि गर्नुपर्ने काम कारवाहीका सम्बन्धमा बसेको सर्बदलीय बैठकः २०७७ जेष्ठ ५
भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी एवं CMC भक्तपुरका सदस्य सचिव श्री दिलिपप्रसाद लामिछाने उमेर हदका कारण अनिवार्य अबकाश हुनु भएको छ । उहाँको आगामी जीवन अझ सफल रहोस । हामी सवैको तर्फबाट धेरै शुभकामना । २०७७ बैशाख २८
कार्यालय प्रमुखहरूको बैठकः २०७६ चैत्र ५
माननीयज्यू, मेयरज्यू, कार्यालय प्रमुख लगायत सरोकारवालाहरूको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको वैठक सम्पन्न: २०७६ चैत्र ०३
यस कार्यालयका लेखापाल श्री भिम सरको फेरी भेटौला कार्यक्रम । उहालाई सफल कार्यकालको शुभकामना । २०७६ फाल्गुण ०१
कार्यालय प्रमुखको बैठकमा पूर्व सचिव एवं पूर्व प्रमुख सूचना आयुक्त श्री कृष्णहरी बास्कोटाज्यूबाट कार्यालय प्रमुखहरूलाई Motivational Speech दिनु हुँदै । २०७६ पौष ०५
नागरिकताका वर्तमान अवस्थाका सन्दर्भमा सूर्यविनायक नागरपालिकाका वडा अध्यक्षज्यूहरूसँगको छलफल एवं अन्तरक्रिया कार्यक्रमः २०७६ पौष २८
यस कार्यालयमा कार्यरत ना.सु. बाट अनिवार्य अवकाश प्राप्त श्री विनोद प्र. शर्मा, लोक सेवा आयोगबाट पाँचौँ तहमा सिफारिस हुन सफल श्री प्रकाश कु. राई र राजिनामा दिई अवकाश प्राप्त प्रहरी हवल्दार श्री अजित कु. मिश्रको बिदाई कार्यक्रम । २०७६ पौष ०९
कार्यसम्पादन सम्झौता सम्पन्न
प्रमुख जिल्ला अधिकारी श्री हुमकला पाण्डेज्यूको स्वागत कार्यक्रमः २०७६ मंशिर २५
लोक सेवा आयोगको खुला परीक्षा प्रणालि मार्फत प्रशासन सेवा, प्रशासन समूह छैठौ तह (शाखा अधिकृत) पदमा सिफारिस भई निलकण्ठ नगरपालिका, धादिङ जान लाग्नु भएका श्री विजया अर्यालको फेरि भेटौला कार्यक्रमः २०७६ मंशिर २२
जिल्ला प्रशासन कार्यालय, भक्तपुरबाट सरुवा भई जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टज्यूको विदाई कार्यक्रमः २०७६ मंशिर २०
कार्यालय प्रमुखहरूको बैठकः २०७६ कार्तिक ५
प्र.जि.अ. तोयम रायको बिदाई कार्यक्रम
अन्तराष्ट्रिय विपद् जोखिम न्यूनिकरण दिवस २०१९ मनाउने सन्दर्भमाः २०७६ असोज ३०
समन्वय, सहकार्य, सहजिकरण कार्यलाई अझ प्रभावकारी बनाउन सरोकारवालाहरूसँग बसेको बैठकः २०७६ असोज १३
ना.सु. बद्रिप्रसाद अर्यालय र स.क.अ. जमुना कुइकेलको बिदाईः २०७६ असोज १२
जिल्ला विपद व्यवस्थापन समितिको बैठकः २०७६ असोज ९
एकीकृत घुम्ती शिविर (२०७५/११/०३)
प्र .जि.अ.ज्युको सक्रिय सहभागीतामा होलीको पूर्वसन्ध्यामा, कार्यालय परिवारबीच होली मनाउँदै
प्रदेश नं ३ मा समायोजन हुनु भएका मिलनसार सर श्री कर्णाखर आचार्यलाई स.प्र.जि.अ.ज्यूवाट शुभकामना सहितको बिदाई कार्यक्रम
निजामती सेवा दिवसको अबसरमा कार्यालय परिसरमा बृक्षारोपणः २०७६ भदौ २२
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर
Powered By: ProActive Developers