यस कार्यालयमा कार्यरत श्री केदार गिरी आफ्नो जीवनको उर्वर समयको ३६ वर्ष निजामती सेवामा समर्पित गर्नु भई उमेरहदका कारण आजबाट अनिवार्य अवकाश हुनुभएको छ । उहाँको अवकाश पछिको आगामी जीवन बिहानीको पारिलो घामजस्तै झलमल्ल भईरहोस । धेरै शुभकामनाः २०७७ जेष्ठ २८