भक्तपुर नगरपालिका वडा नं.- ०३, दरवार स्क्वायर (वाग्मती प्रदेश, नेपाल)
लोक सेवा आयोगको खुला परीक्षा प्रणालि मार्फत प्रशासन सेवा, प्रशासन समूह छैठौ तह (शाखा अधिकृत) पदमा सिफारिस भई निलकण्ठ नगरपालिका, धादिङ जान लाग्नु भएका श्री विजया अर्यालको फेरि भेटौला कार्यक्रमः २०७६ मंशिर २२