मिति २०७७ साउन २२ गतेसम्म राहदानी फारम(Passport Form) बुझाउनु भएका सेवाग्राही महानुभावहरूको राहदानी प्राप्त भएको हुँदा यस कार्यालयको कोठा नं. १३(तेह्र) मा स्वयं व्यक्ति एक जना मात्र बैंक भौचर साथमा लिई सम्पर्क राख्न आउनु हुन अनुरोध छ । (२०७७।०६।०१)
2077-06-01
2077-06-01
