राहादानी विभागबाट बनी प्राप्त हुन आएका राहदानीहरु २०७९ मंसिर १३ गते देखि वितरण गर्न थालिएको विवरण
2079-08-13
2079-08-13
राहदानी लिनको लागि आवश्यक कागजातहरुः-
१. पूरानो राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।
२. बैंक भौचर ।
३. सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।
४. List मा उल्लेख भए अनुसार आफ्नो नाम रहेको Serial Number
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
| epassport_2079_8_13_site.pdf | 285.88 KB |
