नारी दिवसकाे कार्यक्रम स्थगित गरिएको ।
२०७६-११-२०
२०७६-११-२०
११० औं नारी दिवस मनाउन भनी यस कार्यालयको च.न. ५४६० मिति २०७६।११।१८ काे पत्रबाट भक्तपुरस्थित सवै नगरपालिकामा लेखि पठाइएकोमा सो कार्यक्रम स्थगित गरिएको व्यहोरा सवैकाे जानकारीका लागि अनुरोध छ ।
