राहदानी(Passport) लिन आउने सूचना (२०७७।१०।१८)
२०७७-१०-१८
२०७७-१०-१८
तस्बिर :
मिति २०७७/१०/१५ गते राहदानी(Passport) लिन बोलाइएका सेवाग्राही महानुभावहरूकाे राहदानी प्राप्त भइसकेकाे हुनाले यस कार्यालयको राहदानी शाखा कोठा नं. १३ मा सक्कल बैक भौचर लिई स्वयं व्यक्ति एक जना मात्र सम्पर्क राख्न आउनु हुन अनुरोध गरिन्छ । (२०७७।१०।१८)
