राहदानी(Passport) लिन आउने सूचना (२०७७।०९।२८)
२०७७-०९-२८
२०७७-०९-२८
तस्बिर :
सूचना
----------
यस कार्यालयमा राहदानी(Passport) फारम बुझाउनु भएका सेवाग्राही महानुभावहरूलाई राहदानी लिनका लागि २०७७ माघ २ गते बाेलाईएकोमा राहदानी विभागबाट राहदानी प्राप्त भइनसकेकाेले २०७७ माघ ५ गते मात्र यस कार्यालयकाे काेठा नं. १३ मा सक्कल बैंक भाैचरसहित सम्पर्क राख्न आउनु हुन अनुराेध गरिन्छ । (२०७७।०९।२८)
