Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

मंगलवार, आश्विन ६, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संस्था दर्ताको लागि चाहिने आवश्यक कागजताहरुः

(क) संस्था दर्ताको लागि आवश्यक कागजताहरुः

       (चेक लिस्ट)

  1. संस्था दर्ताको लागि कार्य समितिका पदाधिकारीहरुको हस्ताक्षरयुक्त रु. 10/- को टिकट सहितको रितपूर्वकको संयुक्त निवेदन
  2. संस्था दर्ता गर्ने सम्बन्धमा भेलाको निर्णय
  3. सक्कल विधान 3 (तीन) सेट (सबै पदाधिकारीहरुको फोटो सहितको विवरण संलग्न भएको)
  4. स्थानीय तह र जिल्ला समन्वय समितिको सिफारिस पत्र
  5. महिला, बालबालिका तथा वृद्धहरुको क्षेत्रमा कार्य गर्न विधानमा उल्लेख भएका संस्थाहरुको हकमा महिला तथा बालबालिका कार्यालयको सिफारिस पत्र
  6. संस्थाको कार्यसमितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी सहित सक्‍कल नागरिकता प्रमाणपत्र
  7. अन्यत्र जिल्लाबाट नागरिकता जारी भई यस जिल्लामा बसोवास गर्ने संस्थामा आवद्ध समितिका व्यक्तिहरुको हकमा स्थायित्व देखिने बसाईसराई, जग्गा धनी प्रमाण पूर्जा, घर निर्माण स्वीकृति आदि पेश गर्नु पर्ने छ, उपर्युक्त यस जिल्लामा वसोवास गरेको स्थायित्व पेश भई नआएका पदाधिकारीहरुको हकमा सम्बन्धित जिल्लाबाट नै निजहरुको चालचलन/गतिविधि बुझिनेछ।
  8. संस्थाको कार्यालय रहने घर/कोठाको घर धनीसंग गरिएको सम्झौता पत्र, घरको जग्गा धनि प्रमाण पूर्जा/घर निर्माण स्वीकृति र नागरिकताको प्रतिलिपी समेत पेश गर्नु पर्नेछ।

 नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ । 


पछिल्लो अपडेट गरिएको : 2083-05-11 10:53:24

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर