यस कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी श्री दुर्गादत्त ढकालज्यूको मिति २०७७।१०।०६ गते बेलुका असामयिक स्वर्गारोहण भएको खबरले हामी स्तब्ध भएका छौं । यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा भगवानले धैर्य धारण