Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

RPA/Drone उडान अनुमति लिने सम्वन्धमा

शुल्क

निवेदनमा रु.१०/-को टिकट



लाग्ने समय

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

कागजातहरु

  1. तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
  2. उडान गर्ने स्थानको स्थानीय तहको सिफारिश ।
  3. दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
  4. नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हकमा भन्सार विजक ।
  5. उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ। 
  6. नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र ।
  7.  उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
  8. विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter
  9. RPA  उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
  10. शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।


प्रक्रियाहरु

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

जिम्मेवार कर्मचारी/शाखा

प्रसाशन शाखा

गुनासो सुन्ने कर्मचारी
गाेपालप्रसाद अर्याल
पछिल्लो अपडेट गरिएको : 2081-08-07 12:42:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Powered By: ProActive Developers