यात्रा अनुमतिपत्र (विदेशि वावु नेपाली आमा)
शुल्क
निवेदनमा रु.१०/-को टिकट
लाग्ने समय
प्रमाण पूरा भएकै दिन
कागजातहरु
- निवेदन
- बाबु खुलेको प्रमाण, आमाको नागरिकताको प्रतिलिपि र राहदानी प्रतिलिपि।
प्रक्रियाहरु
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
