Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिश

शुल्क

निवेदनमा रु.१०/- को टिकट



लाग्ने समय

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

कागजातहरु

  1. सम्वन्धित व्यक्तिको निवेदन ।
  2. नागरिकता प्र.प. प. र पेन्सन पटृाको प्रतिलिपी ।
  3. गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
  4. आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
  5. अन्य कागजात वुझ्न सकिने ।


प्रक्रियाहरु

शासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

जिम्मेवार कर्मचारी/शाखा
राजन खनाल -

प्रसाशन शाखा

गुनासो सुन्ने अधिकारी
सुरेश आचार्य
पछिल्लो अपडेट गरिएको : 2083-04-05 11:39:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर