Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

पत्रपत्रिका दर्ता गर्ने

शुल्क

निवेदनमा रु.१०/-को टिकट

 दैनिक रु १,०००।–

अर्ध साप्ताहिक रु ७००।

साप्ताहिक रु.   ५००।–

पाक्षिक रु.      ३००।–

मासिक र अन्य  २००।–



लाग्ने समय

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

कागजातहरु

  1. अनुसूची–४ अनुसारको दरखास्त सहित प्रकाशकको नागरिकता र २ प्रति फोटो ।
  2. सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा, संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि । स्नातक योग्यता नभएको हकमा एस.एल.सी उत्तिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्रको प्रतिलिपि |
  3. छापाखानाको प्रमाणपत्र, प्यान दर्ता, स्वीकृति पत्र र मन्जुरीनामा ।
  4. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको नागरिकता प्र.प. पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । 
  5. छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि ।
  6. मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,
  7. छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, आयात गरेको भए प्रज्ञापन पत्र ।


प्रक्रियाहरु

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

जिम्मेवार कर्मचारी/शाखा

प्रसाशन शाखा

गुनासो सुन्ने कर्मचारी
गाेपालप्रसाद अर्याल
पछिल्लो अपडेट गरिएको : 2081-08-07 12:42:08

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Powered By: ProActive Developers