Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संघ संस्था नविकरण

शुल्क

निवेदनमा रु.१०/-को टिकट

 नविकरण शुल्क रु. ५००।- (बिलम्ब शुल्क नियमानुसार)



लाग्ने समय

प्रमाण पूरा भएकै दिन

कागजातहरु

  1. संस्था नविकरण गरि पाउँ भन्‍ने विषयको संस्थाको आधिकारिक निवेदन ।
  2. गा.पा./न.पा.को सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
  3. साधारणसभाको माइन्युट, संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम ,निर्वाचन भएको भए मिति खुलाउने ।
  4. गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको कार्ययोजना।
  5. लेखा परिक्षक नियुक्तिको निर्णय, लेखा परिक्षकको प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी, इजाजतपत्र, चालु बर्षको नविकरण र सक्कल लेखा परिक्षण प्रतिवेदन  ।
  6. नियमानुसार लाग्ने नविकरण दस्तुर बैंकमा बुझाएको रसिद ।


प्रक्रियाहरु

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

जिम्मेवार कर्मचारी/शाखा
राजन खनाल -

प्रसाशन शाखा

गुनासो सुन्ने अधिकारी
सुरेश आचार्य
पछिल्लो अपडेट गरिएको : 2083-04-05 11:39:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर