Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

मंगलवार, श्रावण ५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

संघ संस्था दर्ता सम्बन्धी कार्य

शुल्क

निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००।–



लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि  प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।  

कागजातहरु

संघ संस्था दर्ता

  1. तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यहरुको हस्ताक्षर भएको निवेदन ।
  2. A4  साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको विधान ३ प्रति  रकार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्र.प.को प्रतिलिपि र फोटो १।१ प्रति ।
  3. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
  4. संस्थाको कार्यालय रहने घरको घरधनी संग गरिएको करारपत्र र लालपुर्जाको प्रतिलिपि ।
  5. संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट।
  6. संस्थाको कार्यालय रहने स्थानीय तहको सिफारिश 


प्रक्रियाहरु

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

जिम्मेवार कर्मचारी/शाखा
राजन खनाल -

प्रसाशन शाखा

गुनासो सुन्ने अधिकारी
सुरेश आचार्य
पछिल्लो अपडेट गरिएको : 2083-04-05 11:39:23

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर