कोठा नं | 18 |
---|---|
इमेल | daobhaktapur@gmail.com |
नागरिकता सम्बन्धी |
क) वंशजको नाताले नेपाली नागरिकता प्रमाण पत्र प्रदान गर्ने कार्य । |
नागरिकता फाँट |
१. अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित गा.वि.स.वा न.पा.को पदाधिकारीको सिफारिससाथ देहायका प्रतिलिपि संलगन गरी निवेदन दिनुपर्ने । क) बाबु, आमा वा आफ्नो वंशजतर्फ तीन पुस्ताभित्रका नातेदारको नेपाली नागरिकताको प्रमाण पत्र।आमाको मात्र नागरिकता पेश भएकोमा आमाले नेपाली नागरिक संग विवाह भएको खुल्ने प्रमाण पेश गर्नुपर्ने । ख) बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र ग) जन्मस्थान वा नाता खुल्ने गरी स्थानीय निकायको जन्मदर्ता प्रमाण पत्र । २. बाबु,आमा वा आफ्नो वंशजतर्फका तीन पुस्ताभित्रका नातेदारले आफ्नो सक्कल नागरिकता पेश गरी सनाखत गर्नुपर्ने । ३. नागरिकताको प्रमाण पत्र नलिदै विवाह भएको नेपाली महिलाको हकमाः- क) विवाह दर्ता प्रमाण पत्र, ख) पतिको नागरिकताको प्रमाण पत्र, ग) बाबु,आमा,दाजु वा भाईको नागरिकता प्रमाण पत्र । ४. जन्म मिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्म दर्ताको प्रमाण पत्र ५. निवेदनमा १ प्रति फोटो बाहेक २ प्रति फोटो पेश गर्नुपर्ने । ६. बसाई सराई गरी आउनेको हकमा उल्लेखित कागजातको अतिरिक्त देहायको कागजात संलग्न हुनुपर्नेः- क) स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाण पत्र ख) जग्गाधनी प्रमाण पूर्जा । ग) नागरिकताको अभिलेख भिडेको पत्र । घ) स्थायी बसोबास (घर निर्माण स्वीकृति,बिजुलीको बिल,धारा पानीको बिल ) |
निवेदनमा रु.१०/-को टिकट |
प्रमाण पुरा भएकै दिन |
कोठा नं.७ र ८ |
प्र.जि.अ./ स.प्र.जि.अ./ प्र.अ. |
ख) कर्मचारी परिवारको नाताले ना.प्र.लिनुपर्दा |
नागरिकता फाँट |
१.अनुसूची-१ बमोजिमको विवरण भरि सम्बन्धित गा.वि.स.वा न.पा.को पदाधिकारीको सिफारिससाथ निम्न कागजातको प्रतिलिपि राखी निवेदन दिनुपर्ने । क) बाबु वा आमाको नेपाली नागरिकताको प्रमाण पत्र ख) कर्मचारी बहाल रहेको कार्यालयको सिफारिस ग) विवाहित महिलाको हकमा पतिको नागरिकता र विवाह दर्ता प्रमाण पत्र ।
|
निवेदनमा रु.१०/-को टिकट |
प्रमाण पुरा भएकै दिन |
कोठा नं.७ र ८ |
प्र.जि.अ./ स.प्र.जि.अ./ प्र.अ. |
|
ग) पितृत्व/ मातृत्वको ठेगान नभएको व्यक्तिले ना.प्र. लिनुपर्दा |
नागरिकता फाँट |
१. स्थानीय निकायबाट सिफरिस भएको अनुसूची-१ भरि पेश गर्नुपर्ने २. नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा अनाथ बालबालिका संरक्षण गर्ने संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत ३. कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए त्यस्तो व्यक्तिबाट सबै व्यहोरा खोली सनाखत गर्नुपर्ने ४. पितृत्व वा मातृत्वको बारेमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार स्थानीय निकाय वा प्रहरी प्रतिवेदन लिन सकिने छ । |
निवेदनमा रु.१०/-को टिकट |
प्रमाण पुरा भएकै दिन |
कोठा नं.७ र ८ |
प्र.जि.अ./ स.प्र.जि.अ./ प्र.अ. |
|
घ) वैवाहिक अंगीकृत ना.प्र.लिनुपर्दा |
नागरिकता फाँट |
क. अनुसूची-७ बमोजिमको विवरण भरी सम्बन्धित स्थानीय निकायले गरी दिएको सिफारिस ख) पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ग) विवाह दर्ता प्रमाण पत्र घ) विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण ङ) पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता पेश गरी पतिसं नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नागरिकता राखी सनाखत गर्नुपर्ने । |
निवेदनमा रु.१०/-को टिकट |
प्रमाण पुरा भएकै दिन |
कोठा नं.७ र ८ |
प्र.जि.अ./ स.प्र.जि.अ./ प्र.अ. |
|
ङ)अंङ्गीकृत नागरिकता |
नागरिकता फाँट |
क) स्थानीय निकायको सिफारिस सहित अनुसूची-७ बमोजिमको निवेदन ख) नेपाली वा नेपालका प्रचलित अन्य कुनै भाषा बोल्न र लेख्न जानेको ग) नेपालमा कुनै व्यवसाय गरी बसेको प्रमाण घ) अन्य मुलुकको नागरिकता त्यागेको वा त्याग्ने घोषणा गरेको प्रमाण ङ) कम्तीमा पन्द्र वर्ष सम्म नेपालमा बसोबास गरेको च) नेपाली नागरिकलाई अङ्गिकृत नागरिकता दिने कानूनी व्यवस्था वा प्रचलन भएको मुलुकको नागरिक भएको छ) असल चालचलन भएको ज) मानसिक रुपले स्वस्थ भएको । |
निवेदनमा रु.१०/-को टिकट |
प्रमाण पुरा भएकै दिन |
कोठा नं.७ र ८ |
प्र.जि.अ./ स.प्र.जि.अ./ प्र.अ. |
|
च) नागरिकताको प्रमाण पत्रको प्रतिलिपि दिने कार्य |
नागरिकता फाँट |
क) निर्धारित ढाँचाको सबै भरी सम्बन्धित स्थानीय निकायका पदाधिकारीको सिफारिस गराई निवेदन पेश गर्नुपर्ने ख) पहिला पाएको नागरिकता प्रमाण पत्रको झुत्रो प्रति वा प्रतिलिपि वा ना.प्र.न. र जारी मिति अनिवार्य उल्लेख गर्नुपर्ने ग) धेरै पुराना नारिकता प्रमाण पत्रको कार्यालय अभिलेख आदि नबुझिने भएकोमा वा नभेटिएमा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित पिता,आमा,दाजुभाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत (नया ना.प्र.लिए सरहको प्रकृया )। |

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, भक्तपुर
Powered By: ProActive Developers