Documents Required for New Citizenship:
नयाँ नागरिकताको लिनको लागि चाहिने आवश्यक कागजातहरूः
- बुवाको नागरिकता प्रमाण पत्र-1
- आमाको नागरिकता प्रमाण पत्र-1
- शैक्षिक प्रमाण पत्र-1
- जन्म दर्ता प्रमाण पत्र-1
- विवाह दर्ता प्रमाण पत्र-1
- पतिको ना.प्र.-1
- बसाई सराई गरी आएको हकमा (सि.नं. 1 देखि 4 सम्मको कागजात समेत)
- बसाई सराई-1
- जग्गा धनी पूर्जा-1
- स्थायी वसोवास भएको कागजात (घर निर्माण सम्पन्न पत्र, बत्तीको बिल वा पानीको बिल)
- फोटो-2 वटा
नोटः सबै कागजातहरूको सक्कल(Original) र नक्कल(Copy) पेश गर्नुपर्नेछ ।
