Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Passport 2079-08-13

राहदानी सम्बन्धी विशेष जानकारीः

  • राहदानीको फर्म भर्न यो लिङ्क https://emrtds.nepalpassport.gov.np/ मा क्लिक गर्ने ।
  • राहदानीको फर्म भर्ने सिक्न यो लिङ्क  https://youtu.be/lM2eb1rq1lY मा क्लिक गर्ने ।
  • Image/Photo को साईज घटाउने सिक्न यो लिङ्क  >> https://youtu.be/sIwPEjB9WiA मा क्लिक गर्ने ।

 

E-Passport को फोटो खिच्न आउँदा ध्यान दिनुपर्ने कुराहरुः

१. कुनै किसिमका गहनाहरु (टप, झुम्का, सिक्री र मुन्द्रा) लगाउन नहुँने ।
२. कपालले कान छेक्न नहुँने ।
३. रातो र हरियो रङ्गको लुगा लगाउन नहुँने ।
४. ज्याकेट‚ हुडी‚ मफलर फोटो खिच्दा लगाउन नहुँने ।
५. कुनै पनि किसिमको माला लगाउन नहुँने ।
६. अनुहारको पसिना पानी पुछि अनुहार सुक्खा राख्ने ।
७. अनुहारमा कुनै पनि किसिमको मेकअप गरेको हुन नहुँने।
८. कपाल, दारी पालेको नहुँने ।

प्रकाशित सूचना  >>  https://daobhaktapur.moha.gov.np/post/notice-2250

भक्तपुर जिल्ला भित्रको / बसाइँसराइ आउने/ विवाह भइ आउने/ नाबालकको राहदानी बनाउन ePassport को अनलाईन फर्म सहित ल्याउनुपर्ने कागजातहरुः
१. नेपाली नागरिकताको सक्कल प्रति र सोको फोटोकपी-१
२. राष्ट्रिय परिचयपत्र बनाएको फोटोकपी
३. विवाहितको हकमाः विवाह दर्ताको सक्कल प्रमाणपत्र

बसाइँसराइ गरी आउनेको हकमा थप कागजातः
४. नागरिकता जारी भएको जिल्लाबाट नागरिकताको अभिलेख प्रमाणित गरिएको कागजात ।
५. बसाइँसराइ दर्ताको सक्कल प्रमाणपत्र
६. भक्तपुर जिल्लामा भएको घर वा जग्गाधनी प्रमाण पूर्जा, घर निर्माण अनुमति वा सम्पन्नको सक्कल
७. बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।

नाबालकको हकमाः
१. नाबालक परिचयपत्रको सक्कल प्रति र फोटोकपी
२. नाबालक प्रमाणिकरण पत्र
३. बाबुआमाको नेपाली नागरिकताको सक्कल प्रति

कर्मचारीको हकमा थपः भक्तपुर जिल्ला भित्र कार्यरत सरकारी कर्मचारीले सम्बन्धित कार्यालयको सिफारिस पत्र अनिवार्य पेश गर्नुपर्नेछ ।

पासपोर्टको फोटो खिचेपछि आवेदनको अवस्था जान्नः

आफ्नो E-Passport को आवेदनको अवस्था जान्नको लागि मोबाइलमा Nepal ePassport  एप्स डाउनलोड गरी Application Status मा गई आफ्नो फारामको मुनि भएको बारकोड स्कयान गरेर Check Status मा क्लिक गरी पत्ता लगाउन सकिन्छ ।

बनेको राहदानी लिन चाहिने कागजातहरुः-

१. पूरानो राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।
२. बैंक भौचर ।
३. सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।
४. List मा उल्लेख भए अनुसार आफ्नो नाम रहेको Serial Number लिएर आउने ।


Per Page :
Loading Passport ...
Date Passport Detail Files Action
2080-01-28 राहदानी विभागबाट प्राप्त भै २०८० बैशाख २७ गते देखि वितरित नयाँ राहदानीको विवरण

2080-01-28
2080-01-20 राहदानी विभागबाट प्राप्त भै २०८० बैशाख २० गते देखि वितरित नयाँ राहदानीको विवरण

2080-01-20
2080-01-08 राहदानी विभागबाट प्राप्त भै २०८० बैशाख ८ गते देखि वितरित नयाँ राहदानीको विवरण

2080-01-08
2079-12-30 राहदानी विभागबाट प्राप्त भै २०७९ चैत्र ३० गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-12-30
2079-12-27 राहदानी विभागबाट प्राप्त भै २०७९ चैत्र २६ गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-12-27
2079-12-19 राहदानी विभागबाट प्राप्त भै २०७९ चैत्र १९ गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-12-19
2079-12-06 राहदानी विभागबाट प्राप्त भै २०७९ चैत्र ६ गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-12-06
2079-11-30 राहदानी विभागबाट प्राप्त भै २०७९ फाल्गुण ३० गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-11-30
2079-11-15 राहदानी विभागबाट प्राप्त भै २०७९ फाल्गुण १६ गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-11-15
2079-11-02 राहदानी विभागबाट प्राप्त भै २०७९ फाल्गुण २ गते देखि वितरित नयाँ राहदानीको विवरण

2079-11-02
Loading Passport ...
Last Updated : 2083-02-28 21:13:02

© All Rights Reserved to District Administration Office, Bhaktapur .