Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Monday, Ashadh 29, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

आर्थिक प्रशासन शाखाको नागरिक सेवा बडापत्र

Charge (English)



Duration (English)

Documents

सिन

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

कैफियत

क्षतिपुर्ति रकम वितरण  

 (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम  मृतकका हकदारलाई)- 

  1. हकदारको निवेदन  साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र नाता प्रमाणितको कागज
  2. मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
  3. सम्वन्धित गा.पा./न.पा.को सिफारिश

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 

विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहत

 

  1. विवरण  खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन
  2. संवन्धित गा.पा./न.पा.को सिफारिश
  3. प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र 
  4. पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति
  5. मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित ।

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 

राजस्व लिने 

(हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण,  लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)

  1. राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 

तेश्रो पक्ष विमा

  1. हकदारको निवेदन, मृतक एवं हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
  2. हकदार र मृतक संगको नाता प्रमाणितको कागज
  3. सम्वन्धित गा.पा./न.पा.को सिफारिश

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 

जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जा

  1. निवेदन, नागरिकता र जग्गाधनी प्रमाणपत्रको छायाप्रती
  2. मुआव्जा दिने भनि गरेको निर्णय

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 

धरौटी फिर्ता सम्वन्धी

 

  1. निवेदन र नागरिकताको छायाप्रति
  2. धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद
  3. कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 

पिडित राहतकोषबाट भुक्तानी

 

  1. अदालतको आदेश
  2. पिडित/संरक्षकको निवेदन र नागरिकताको प्रतिलिपि
  3. आवश्यकता अनुसार थप बुझ्न सकिने ।

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

 



Procedures

Complain Officer
SURESH ACHARYA
Last Updated : 2083-02-28 21:13:02

© All Rights Reserved to District Administration Office, Bhaktapur