Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bhaktapur

Low Bandwidth Invert Color A- A A+

Citizen Charter

SN Service Detail Documents Procedures
1

वंशज नागरिकता (बाबु आमाको नागरिकता यसै जिल्लाको भएको )

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA
Charter Category Citizen Charter with room no
 
नागरिकता वनाउने मितिमा १६ बर्ष उमेर पूरा भएको हुनुपर्ने ।
फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस भएको अनुसूची १ फाराम ।
जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र।
हालसालै खिचिएको अटो साइजको फोटो १ र पासपोर्ट साइजको १ प्रति ।
नाता खुल्ने एकाघरको/वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
सनाखत गर्नेसंग नागरिकतामा नाम/नाता नखुलेको हकमा नाता प्रमाणित ।
बाबु वा आमाको मृत्यु भएकोमा मृत्यु दर्ता प्रमाण पत्र। 

महत्वपूर्ण जानकारीः

सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
नावालक परिचयपत्र लिएका निवेदकले राहदानी र सक्कलै नावालक परिचयपत्र पेश गर्नुपर्ने छ।
नेपाली राहदानीमा विदेश गई विदेशी राहदानी प्रयोग गरी आएका व्यक्तिले सनाखत गर्न सक्ने छैन । यस्ता व्यक्तिले विदेशी नागरिकता त्याग गरेमा मात्र नेपाली नागरिकताको कारवाही अगाडि वढ्ने छ ।  
नागरिकता वनाउने कार्यका लागि थप कुनै व्यहोरा विवरण बुझ्नुपर्ने भएमा स्थानीय तह वा प्रहरी सर्जमिन लगायत बुझ्न सकिने छ।
आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

2

विवाहित महिला (वंशज नागरिकता)

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Dao Bhaktapur - Citizenship Section (Room no. - 18)
Complain Officer SURESH ACHARYA
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता ।
पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.।
पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

3

बसाई सराई गरी आउने (वंशज नागरिकता)

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
स्थायी बसोबासको सिफारिश वा घर सम्पन्न वा निर्माण स्वीकृति,
बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र।
विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

4

कर्मचारी परिवार (वंशज नागरिकता)

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात

यस जिल्लामा कार्यरत सरकारी स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी/शिक्षकले संकेत नम्वर खुलेको कर्मचारी परिचयपत्र ।
सम्वन्धित कार्यालयको सिफारिश पत्र (सक्कल)।
सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश भएको अनुसूची फारम २ प्रति, नागरिकताको विवरण पठाउने पत्र र फोटो ३ थान

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

5

पितृत्व मातृत्वको ठेगान नभएको व्यक्तिलाई नागरिकता

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
नेपाल सरकारबाट स्वीकृत प्राप्त बाल मन्दिर वा संघसंस्था वा अनाथालयको संरक्षणमा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सो संस्थाको प्रमुखबाट सनाखत र निजको नागरिकता प्र.प.
कुनै व्यक्ति विशेषले प्रचलित कानून बमोजिम संरक्षकत्व प्राप्त गरी पालनपोषण गरेको भए सो को प्रमाण सहित संरक्षकले सनाखत गर्नुपर्ने ।

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

6

बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र ।
वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

7

कुमारी आमाको सन्तानको नागरिकता

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
जन्मदर्ता, शैक्षिक प्रमाणपत्र (वावुको नाम उल्लेख नभएको हुनुपर्ने) ।
वावु नखुलेको भनी सम्बन्धित गा.पा./न.पा.को प्रमाणित ।
आमाले सनाखत गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

8

जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानको नागरिकता

Duration (English)
Charge (English)
Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

सि.नं. १ मा उल्लेखित प्रकृया पूरा गर्नुपर्ने ।

ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।
9

वैवाहिक अंगिकृत (नेपाली संग विवाह गरेकी विदेशी महिला)

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम ।
विवाह दर्ता प्रमाण, जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, सम्वन्धित देशको पहिचान खुल्ने निस्सा (नागरिकता/Voter ID/दुतावास प्रमाणित/राहदानी) र हालसालै खिचिएको फोटो २ प्रति ।
विदेशी नागरिकता नलिने वा परित्याग गर्ने कारवाही चलाएको प्रमाण (हुलाक भर्पाइ, दुतावासको पत्र आदि)।
सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प.  । पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने।
भारत वाहेक मुलुकको हकमा निवेदकले हाल सम्मको अवधिभर मान्य रहने गरी नेपालको भिसा लिएको हुनुपर्ने । 

कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

10

अङ्गीकृत नागरिकता लिनु अघि जन्मिएका सन्तानलाई अङ्गीकृत नागरिकता

Duration (English)

सोही दिन निवेदकको तीन पुस्ते खुलाई सूचना सार्वजनिक गरिने र सात दिनभित्रमा निर्णय दिइने 

Charge (English)
Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम ।
बाबु वा आमाले नेपाली नागरिकताको प्रमाणपत्र पेश गरी सनाखत गर्नुपर्ने।
निवेदकको नाता प्रमाणित पत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, जन्मदर्ता वा जन्ममिति र जन्म स्थान खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस
नेपालमा बसोबास गरिरहेको व्यहोरा खुल्ने सम्बन्धित गा.पा./न.पा.बाट किटानी सिफारिस
नेपालमा स्थायी बसोबास गरी काम गरेको भए सोको प्रमाण ।
आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।
11

विदेशी नागरिक संग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको नागरिकताको सिफारिश

Duration (English)
Charge (English)
Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश गरिएको अनुसूची–७ फाराम ।
आमाको नेपाली नागरिकता
नेपालमा जन्म भई स्थायी बसोबास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय निकायको सिफारिसपत्र
बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा,  
आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझी गृह मन्त्रालयमा पठाइने । 
12

नागरिकता परित्यागको जानकारी

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

सक्कल नागरिकता प्रमाणपत्र, सक्‍कल राहदानी
रितपुर्वक भरेको अनुसूची–९ फाराम ( फोटो सहित)
विदेशी राष्ट्रबाट प्राप्‍त गरेको नागरिकता तथा राहदानी वा प्राप्‍त हुने अग्रिम जानकारी प्रत्र (No Objection Letter)
13

पुनः नेपाली नागरिकता कायम गर्न

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने ।
नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति खुलाउने ।
विदेशको नागरिकता त्यागेको निस्सा ।
विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण ।
आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।
14

यस जिल्लाबाट जारी भएको ना.प्र.को प्रतिलिपि लिन

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section LUMA SHRESTHA - Citizenship Copy Section
Complain Officer SURESH ACHARYA

फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.नं. र जारी मिति खुलाउनु पर्ने),
पुरानो सक्कल नागरिकता, सो नभए प्रतिलिपि वा नागरिकता नम्वर खुल्ने अन्य प्रमाणपत्र ।
हालसालै खिचिएको फोटो २ प्रति । 

महत्वपूर्ण जानकारीः

सेवाग्राहीले निवेदन र फारम वाहेक आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने छ र Verify गर्ने प्रयोजनका लागि ती कागजातका सक्कल लिइ आउनुपर्ने छ।
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने छ ।
नागरिकता कार्डमा कुनै व्यहोरा अन्यथा प्रिन्ट भएको भए ७ दिन भित्र उक्त कार्ड फिर्ता गरी अभिलेख अनुसार कायम गराउन सकिने छ । म्याद पछाडी संशोधन प्रतिलिपि फारम सिफारिश गरी आउनुपर्ने छ ।
आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।

प्रतिलिपि फाँट

कोठा नं.७

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

15

अन्य जिल्लावाट बसाइसराइ गरी आएको हकमा प्रतिलिपि

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section Malati Panta Panday - New Citizenship Section
Complain Officer SURESH ACHARYA

सि.नं १ को अतिरिक्त थप कागजात

बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।
निवेदकको नागरिकता प्र.प.  को अभिलेख कार्यालयको तर्फबाट झिकाइनेछ ।

कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १४ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

16

नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section LUMA SHRESTHA - Citizenship Copy Section
Complain Officer SURESH ACHARYA
सि.नं १ को अतिरिक्त थप कागजात

सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन
विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु
उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा.
वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज ।
नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र ।
हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।

कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १४ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

17

पतिको नाम राखी प्रतिलिपी लिन

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section LUMA SHRESTHA - Citizenship Copy Section
Complain Officer SURESH ACHARYA
सि.नं १ को अतिरिक्त थप कागजात

पतिको नाम राखीपाँउ भन्ने निवेदन ।
निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता 
सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १४ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

18

पतिको नाम हटाइ प्रतिलिपि लिन ।

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section LUMA SHRESTHA - Citizenship Copy Section
Complain Officer SURESH ACHARYA
सि.नं १ को अतिरिक्त थप कागजात

पतिको नाम हटाइपाँउ भन्ने निवेदन
सम्बन्ध विच्छेदको फैसला र सम्बन्ध विच्छेद दर्ता प्र.प. ।
माइति तर्फका वावु आमा वा दाजु भाइले नागरिकता सहित सनाखत गर्नुपर्ने।

कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १४ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

19

पूर्व पतिको नाम हटाई हालको पतिको नाम कायम गर्न

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section LUMA SHRESTHA - Citizenship Copy Section
Complain Officer SURESH ACHARYA
सि.नं १ को अतिरिक्त थप कागजात

पूर्व पतिको नाम हटाइ हालको पतिको नाम कायम गरीपाँउ भन्ने निवेदन
पुर्व पति संगको सम्बन्ध समाप्त भएको देखिने प्रमाण र हालको पति संगको विवाह दर्ता ।
सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्र.प. । पतिको मृत्यु भैसकेकोमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।

कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १४ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

20

अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१३/-को टिकट

Responsible Officer/Section LUMA SHRESTHA - Citizenship Copy Section
Complain Officer SURESH ACHARYA

पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरी प्रतिलिपी जारी हुने ।
अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस  सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने । 

कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. १४ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

21

साधारण राहदानी

Duration (English)

२५ दिन भित्र

Charge (English)

राहदानीको लागि रु. ५,०००।–

१० बर्ष उमेर नपुगेकालाई रु. २५००।– (५ बर्षको म्याद भएको)

हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– 

Responsible Officer/Section Dao Bhaktapur - Passport Section (Room no. - 13)
Complain Officer SURESH ACHARYA
यसै जिल्लाको नागरिकताको हकमा

फोटो टाँसी हस्ताक्षर गरेको राहदानी आवेदन फाराम २ प्रति र फोटो ३ प्रति।
अभिलेख रुजु गरेको नेपाली नागरिकता प्र.प. पत्रको प्रतिलिपि
नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकको नागरिकता/ नागरिकतावाट नाता नखुलेको भए नाता प्रमाणित  ।
च्यातीएको वा भिजे राहदानीको सम्बन्धमा सो च्यातिएको वा भिजेको सक्कल राहदानी समेत पेश गरी कारण सहितको दिनु पर्ने
हराएको राहदानी भएमा पुरानो राहदानी नम्वर देखिने फोटोकपि वा राहदानी विभागवाट प्रमाणित गराई ल्याउनुपर्ने छ ।

बसाई सराई गरी आएकाको हकमा थप

बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा,
स्थायी बसोबास वा घर सम्पन्न वा निर्माण स्वीकृति,
बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र ।

विवाह भै आएका महिलाको हकमा थपः पतिको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाण पत्र ।

कर्मचारी परिवारको हकमा थपः कार्यरत कार्यालयको सिफारिस पत्र

महत्वपूर्ण जानकारीः

आवश्यकता अनुसार अन्य जिल्लाको नागरिकताको अभिलेख यसै कार्यालयको CMIS प्रणालीमा हेरिने वा इमेल वा फ्याक्स मार्फत झिकाइनेछ।
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
राहदानीमा भएको विवरण संशोधन गर्नः MRP मा संशोधन नहुने भएकोले संशोधन गर्नुपरे नयाँ राहदानी बनाउने प्रकृया बमोजिम फेरी निवेदन पेश गर्ने ।
नेपालबाट  MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश  नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।

राहदानी फाँट

कोठा नं. १३

फाँटवाला ना.सु. र प्रशासकीय अधिकृत

22

द्रुत सेवाबाट राहदानी सिफारिस

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

रु १० को टिकट

Responsible Officer/Section Dao Bhaktapur - Passport Section (Room no. - 13)
Complain Officer SURESH ACHARYA

दु्त सेवाका लागि यस कार्यालयबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा बुझाउन सम्बन्धित व्यक्तिलाइ दिइने ।
तोकिएको ढाँचामा निवेदन र २ प्रति राहदानी फाराम पेश गर्नुपर्ने ।
वसाइ सराइ, विवाह र कर्मचारी परिवारको हकमा माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने।

कोठा नं. १३ बाट कार्य सम्पन्न हुने ।

साथै सि.नं. २१ को ||कागजातहरू|| महलको  महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

23

स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवा- (नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कम))

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
बाबुआमाको/संरक्षक व्यक्तिको निवेदन नागरिकता प्र.प.  र नाता  प्रमाणित र जन्मदर्ता ।
आमाको नागरिकतामा वावुको नाम नभएमा विवाहदर्ता प्रमाणपत्र ।
विदेशमा जन्म भएकालाई सो को प्रमाण र  सम्बन्धित क्याम्पको पत्र ।
धर्मपुत्र/धर्मपुत्री वा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको नागरिकता प्र.प. प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र नागरिकता प्र.प.प.

बसाई सराई गरी आएको हकमा थप

बसाई सराई प्रमाण पत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबास वा घर सम्पन्न/निर्माण स्वीकृति, बिजुली/धारा पानीको बिल/मतदाता परिचयपत्र ।
थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

24

जनजाति प्रमाणित

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

सम्बन्धित व्यक्तिवाट निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित स्थानीय तहको सिफारिश
अन्य जिल्लाबाट विवाह भई आएको भए विवाहदर्ताको प्रतिलिपि र पतिको नागरिकताको प्रतिलिपि समेत ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

25

संघ संस्था दर्ता सम्बन्धी कार्य

Duration (English)

प्रमाण पूरा भएकै दिन

सबै सदस्यहरुको सनाखत गरी प्रहरी प्रतिवेदनको लागि  प्रहरीमा पठाउने र प्रहरी रिपोर्ट आएपछि संस्था दर्ता गरिने ।  

Charge (English)

निवेदनमा रु.१०/-को टिकट र दर्ता शुल्क रु. १०००।–

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA
संघ संस्था दर्ता

तोकिएको ढाँचाको विवरण भरी कम्तिमा ७ जना सदस्य रहेको तदर्थ समितिका सदस्यहरुको हस्ताक्षर भएको निवेदन ।
A4  साइजको कागजमा एकापट्टी मात्र टाइप गरी प्रबन्ध समितिका सबै सदस्यको प्रत्येक पानामा तलमाथि हस्ताक्षर भएको विधान ३ प्रति  रकार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्र.प.को प्रतिलिपि र फोटो १।१ प्रति ।
प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
संस्थाको कार्यालय रहने घरको घरधनी संग गरिएको करारपत्र र लालपुर्जाको प्रतिलिपि ।
संस्था दर्ता गर्ने सम्बन्धमा बसेको संस्थाका प्रबन्ध समितिका सदस्यहरुको बैठकको माइन्यूट।
संस्थाको कार्यालय रहने स्थानीय तहको सिफारिश 

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

26

संघ संस्था नविकरण

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

 नविकरण शुल्क रु. ५००।- (बिलम्ब शुल्क नियमानुसार)

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

संस्था नविकरण गरि पाउँ भन्‍ने विषयको संस्थाको आधिकारिक निवेदन ।
गा.पा./न.पा.को सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
साधारणसभाको माइन्युट, संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम ,निर्वाचन भएको भए मिति खुलाउने ।
गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको कार्ययोजना।
लेखा परिक्षक नियुक्तिको निर्णय, लेखा परिक्षकको प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी, इजाजतपत्र, चालु बर्षको नविकरण र सक्कल लेखा परिक्षण प्रतिवेदन  ।
नियमानुसार लाग्ने नविकरण दस्तुर बैंकमा बुझाएको रसिद ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

27

संस्थाको विधान संशोधन

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी र अख्तियारी पत्र ।
तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) ।
स्वीकृत विधानको प्रतिलिपी ।
नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

28

संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपी

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

रु. १० को टिकट

प्र.प.को प्रतिलिपी रु. ५०।–  विधान प्रतिलिपी-प्रति पानाको रु. ३।- को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

निवेदन र कार्य समितिको निर्णयको प्रतिलिपि ।
संस्था दर्ता प्रमाण पत्र ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

29

संस्थाको शाखा खोल्ने स्वीकृती

Duration (English)

प्रमाण पूरा भएकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

रु. १० को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

संस्थाको शाखा कार्यालय खोल्ने स्वीकृति पाउँ भनि विषयको निवेदन सहित कार्य समितिको निर्णय, अख्तियारी पत्र र विधानको प्रतिलिपी । 
कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको  सिफारिस ।
नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी र कर चुक्ता प्रमाण ।
शाखा कार्यालय रहने घरधनी संगको संझौतापत्र र लालपूर्जाको प्रतिलिपि ।
शाखामा रहने पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र फोटो सहितको नामावली ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने 

30

विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि/अभिलेख लिने

Duration (English)

निवेदन परेकै दिन

Charge (English)

रु. १० को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४, मुलुकी फौजदारी ऐन, २०७४ र मुलुकी देवानी ऐन, २०७४ आउनुभन्दा पहिले यस कार्यालयमा दर्ता गरेको विवाह दर्ता वा अन्य विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी/अभिलेख माग गर्दा पति वा पत्नीले हस्ताक्षर गरी निवेदन पेश गर्नुपर्ने।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

31

पत्रपत्रिका दर्ता गर्ने

Duration (English)

निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

 दैनिक रु १,०००।–

अर्ध साप्ताहिक रु ७००।

साप्ताहिक रु.   ५००।–

पाक्षिक रु.      ३००।–

मासिक र अन्य  २००।–

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

अनुसूची–४ अनुसारको दरखास्त सहित प्रकाशकको नागरिकता र २ प्रति फोटो ।
सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा, संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि । स्नातक योग्यता नभएको हकमा एस.एल.सी उत्तिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्रको प्रतिलिपि |
छापाखानाको प्रमाणपत्र, प्यान दर्ता, स्वीकृति पत्र र मन्जुरीनामा ।
प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको नागरिकता प्र.प. पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । 
छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि ।
मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,
छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, आयात गरेको भए प्रज्ञापन पत्र ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

32

हातहतियार इजाजत सम्बन्धी कार्य

Duration (English)

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

इजाजत

निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व

नामसारी, नविकरण

रु. १० को टिकट,  

नामसारी दस्तुर रु.१०००।–जिल्ला भित्रको नबिकरण दस्तुर रु.१५०।–

नेपालभरको लागि दस्तुर रु.३००।– (विलम्ब शुल्क नियमानुसार)

इजाजतको प्रतिलिपि

निवेदनमा रु.१०/- को टिकट  र

रु .५०/- राजश्व

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA
हातहतियार इजाजत

सम्बन्धित व्यक्तिको निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस।

नामसारी, नविकरण र स्वामित्व हस्तान्तरण

निवेदन (नमूना बमोजिमको) र हातहतियार इजाजत पत्र (हतियार समेत) ।
नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस।
स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस।
नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत गर्नुपर्ने

हातहतियार इजाजतको प्रतिलिपि सम्बन्धी कार्य

सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन
नागरिकता प्रमाण पत्रको प्रतिलिपि
अन्य कागजात वुझ्न सकिने ।

शासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

33

विस्फोटक पदार्थको सिफारिश

Duration (English)

प्रक्रिया पुगेपछि

Charge (English)

निवेदनमा रु.१०/-को टिकट तथा हातहतियार खरखजना नियमावली बमोजिमका दस्तुर

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA
विस्फोटक पदार्थको सिफारिश

निवेदन  ।
स‌ंस्था वा प्रतिष्ठानको आधिकारिकता ।
अन्य विषय नियमावली बमोजिम

शासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

34

शान्ति सुरक्षा र ठाडो निवेदन सम्बन्धी कार्य

Duration (English)

निवेदन परेकै दिन

Charge (English)

निवेदनमा रु.१०/- को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA
शान्ति सुरक्षाको निवेदन सम्बन्धी कार्य

यथार्थ विवरण सहितको निवेदन र नागरिकताको छायाप्रति ।

गुनासो वा ठाडो उजुरी

सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु
उजुरीको प्रकृति हेरी सम्बन्धित निकायमा पठाइने वा कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइने ।

शासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

35

परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिश

Duration (English)

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

निवेदनमा रु.१०/- को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

सम्वन्धित व्यक्तिको निवेदन ।
नागरिकता प्र.प. प. र पेन्सन पटृाको प्रतिलिपी ।
गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
अन्य कागजात वुझ्न सकिने ।

शासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

36

नाम,थर संशोधन नाम,जात, उमेर आदि संशोधन र प्रमाणित

Duration (English)

निवेदन परेकै दिन

Charge (English)

निवेदनमा रु.१०/- को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

नागरिकता प्रमाण पत्रको प्रतिलिपि/उमेर नपुगेको भए जन्मदर्ता,  शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सम्वन्धित गा.पा./न.पा.को सिफारिश, विद्यालयको सिफारिस, जिल्ला शिक्षा कार्यालयको सिफारिस ।
एस.एल.सी.को रिजल्ट आएको ६ महिना भित्र मात्र सर्टिफिकेटमा नै संशोधन गर्न निर्णय पर्चा खडा गरी (२ प्रति फोटी सहित) सिफारिश हुन्छ अन्यथा दुइटा अलग अलग व्यक्ति नभइ एकै हो भन्‍ने व्यहोराको सिफारिस मात्र पाइने ।

शासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।

37

अन्य व्यहोरा प्रमाणित

Duration (English)

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात ।
गा.पा./न.पा.को सिफारिस ।
प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

38

यात्रा अनुमतिपत्र (विदेशि वावु नेपाली आमा)

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section
Complain Officer SURESH ACHARYA

निवेदन
बाबु खुलेको प्रमाण, आमाको नागरिकताको प्रतिलिपि र राहदानी प्रतिलिपि।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

39

CCTV/Camera जडान जानकारी

Duration (English)

प्रमाण पूरा भएकै दिन

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

CC TV/Camera जडान गरेको १५ दिन भित्र अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पठाउने  ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

40

RPA/Drone उडान अनुमति लिने सम्वन्धमा

Duration (English)

निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने

Charge (English)

निवेदनमा रु.१०/-को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA

तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
उडान गर्ने स्थानको स्थानीय तहको सिफारिश ।
दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हकमा भन्सार विजक ।
उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ। 
नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र ।
 उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter
RPA  उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

41

शरणार्थी परिचय पत्र सम्बन्धी

Duration (English)

निवेदन पेश गरेकै दिन

Charge (English)

परिचय पत्र नविकरण निवेदनमा रु.१०/- को टिकट र नियमानुसारको दस्तुर

प्रतिलिपि

निवेदनमा रु.१०/- को टिकट र रु.१००/-

राजश्व दस्तुर

यात्रा अनुमति

निवेदनमा रु.१०/- को टिकट

Responsible Officer/Section Rajan Khanal - Administration Section
Complain Officer SURESH ACHARYA
शरणार्थी परिचय पत्र नविकरण सम्बन्धी कार्य

शरणार्थी परिचय पत्र नविकरणको लागि दरखास्त
म्याद नाघी आउनेका लागि भरपर्दो र मनासिब माफिकको कारण सहित सम्बन्धित क्याम्पको सिफारिस ।
एक जिल्लाबाट जारी भएको परिचय पत्र अर्को जिल्लामा नविकरण गर्नु परेमा गृह मन्त्रालयको स्वीकृति पत्र ।

शरणार्थी परिचय पत्र हराई सो को प्रतिलिपि लिनुपर्दा

सम्बन्धित व्यक्तिको निवेदन र परिचयपत्रको छाँयाप्रति ।
राष्ट्रिय स्तरको पत्रिकामा हराएको सूचना प्रकाशित गरी सो को सक्कल प्रमाण र हराएको दरखास्त परेको एरियाको प्रहरी कार्यालयको पत्र
शरणार्थी शिविरबाट फोटो समेत प्रमाणित गरेको पत्र र सम्बन्धित व्यक्तिको २ प्रति फोटो ।

शरणार्थीलाई यात्रा अनुमति सम्बन्धी कार्य

सम्बन्धित व्यक्तिको निवेदन र शरणार्थी परिचय पत्रको प्रतिलिपि
भ्रमणमा जाने मुलुकबाट नातेदारले बोलाएको आमन्त्रण पत्र
आमन्त्रण गर्ने व्यक्तिको परिचय  खुल्ने प्रमाण पत्र र निजको आर्थिक स्थिति खुल्ने प्रमाण
नाबालक वा ३५ वर्ष उमेर नपुगेको महिलाको हकमा संरक्षकले दिएको मन्जुरीनामा
सम्बन्धित शिविरको सिफारिस पत्र सक्कलै
आमन्त्रण गर्ने व्यक्ति र निवेदकको सम्बन्ध खुल्ने कागज पत्र
अध्ययनार्थ विदेश जान सम्बन्धित शैक्षिक संस्थाको स्वीकृति पत्र संलग्न गरी विषय र अवधि खुलेको कागज
औषधिउपचारको लागि चिकित्सक वा स्वास्थ्य संस्थाको सिफारिस पत्र
आमन्त्रणकर्ताले व्यहोर्ने खर्चको विवरण (बस्ने,खाने,आउने ,जाने,औषधिउपचार,लगाउने मध्ये सबै वा केही )
आफ्नै खर्चमा जाने भए आफ्नो हैसियत र जानुपर्ने कारण स्पष्ट खुलाउने
Notary Public बाट प्रमाणित भै आउनु पर्ने वा सम्बन्धित दूतावासले कागजातहरुको प्रमाणिकता पुष्टि गरेको कागज पत्र ।

प्रशासन फाँट

कोठा नं.१५

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

42

मुद्दा शाखाको नागरिक सेवा बडापत्र (मुद्दा सम्बन्धी)

Duration (English)

सोही दिन दर्ता हुने

Charge (English)

मिसिल नक्कल माग गर्दा प्रतिपाना रु. ५ का दरले टिकट लाग्ने ।

Responsible Officer/Section Yadab prasad Mish - Legal Section (Room no. - 16)
Complain Officer SURESH ACHARYA
जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने

अभद्र व्यवहार गरेको सम्वन्धी मुद्दा
जुवा सम्बन्धी मुद्दा
सवारी ज्यान क्षतिपूर्ती सम्बन्धी मुद्दा

मुद्दा फाँट

कोठा नं.१६

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

43

मुद्दाको मिसिल नक्कल माग गर्ने

Duration (English)

सोही दिन 

Charge (English)

निवेदनमा टिकट रु १०, नक्कलको प्रतिपाना रु. ५ का दरले टिकट लाग्ने ।

Responsible Officer/Section Yadab prasad Mish - Legal Section (Room no. - 16)
Complain Officer SURESH ACHARYA
सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता संलग्न गरी निवेदन दिनु पर्ने ।

मुद्दा फाँट

कोठा नं.१६

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

44

मुद्दा सम्बन्धी प्रकृयागत कामहरु

Duration (English)
Charge (English)
Responsible Officer/Section Yadab prasad Mish - Legal Section (Room no. - 16)
Complain Officer SURESH ACHARYA

मुद्दा सम्बन्धी प्रकृयागत कामहरु

मुद्दा दर्तापछि कानून बमोजिम मुद्दामा आवश्यक संलग्न रहनु पर्ने कागजात प्रमाणहरु कानून बमोजिम हुने ।

वयान

मुद्दा दर्ता भएकै दिन शुरु हुने

आदेश

सोही दिन

थुनछेक

वयान सकिएको दिन

साक्षी बुझ्ने

प्रतिवादी चुक्ता भएको १ महिनाभित्र

कागज गराउने

आवश्यकता अनुसार

फैसला

प्रमाण पुगेको खण्डमा १ बर्षभित्र

मुद्दा दर्ता

पेश भएकै दिन

कैफियत प्रतिवेदन

३ दिन भित्र

म्याद थप

आवश्यकता कागजात तथा मानिससहित पेश भएकै दिन

म्याद जारी गर्ने

प्रक्रिया पुगेपछि  

धरौटी फिर्ता/तारेख तोक्ने

धरौटी फिर्ता माग निवेदन

फैसला अन्तिम भएपछि निवेदन परेको ३ दिन भित्र

मुद्दा फाँट

कोठा नं.१६

आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने । 

45

आर्थिक प्रशासन शाखाको नागरिक सेवा बडापत्र

Duration (English)
Charge (English)
Responsible Officer/Section Bishnu hari thapa - Account Section (Room no. - 4)
Complain Officer SURESH ACHARYA

सिन

सेवा सुविधाहरुको विवरण

कार्य सम्पादन गर्न आवश्यक पर्ने कागजपत्रहरु

लाग्ने शुल्क

लाग्ने समय

फाँट, कोठा नं. र जिम्मेवार कर्मचारी

गुनासो सुन्‍ने अधिकारी

कैफियत

क्षतिपुर्ति रकम वितरण  

 (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम  मृतकका हकदारलाई)- 

हकदारको निवेदन  साथै मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र नाता प्रमाणितको कागज
मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
सम्वन्धित गा.पा./न.पा.को सिफारिश

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहत

विवरण  खुलेको सम्वन्धित पिडीत व्यक्तिको निवेदन
संवन्धित गा.पा./न.पा.को सिफारिश
प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र 
पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति
मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित ।

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

राजस्व लिने 

(हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण,  लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)

राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

तेश्रो पक्ष विमा

हकदारको निवेदन, मृतक एवं हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति र मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
हकदार र मृतक संगको नाता प्रमाणितको कागज
सम्वन्धित गा.पा./न.पा.को सिफारिश

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जा

निवेदन, नागरिकता र जग्गाधनी प्रमाणपत्रको छायाप्रती
मुआव्जा दिने भनि गरेको निर्णय

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

धरौटी फिर्ता सम्वन्धी

निवेदन र नागरिकताको छायाप्रति
धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद
कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

पिडित राहतकोषबाट भुक्तानी

अदालतको आदेश
पिडित/संरक्षकको निवेदन र नागरिकताको प्रतिलिपि
आवश्यकता अनुसार थप बुझ्न सकिने ।

निवेदनमा रु. १०।– को टिकट

नियमानुसार

प्रशासन फाँट १५ नं

लेखा फाँट कोठा नं. ४

ना.सु./लेखापाल

प्र.जि.अ.

Last Updated : 2083-01-12 16:41:48

© All Rights Reserved to District Administration Office, Bhaktapur .