मुद्दा शाखाको नागरिक सेवा बडापत्र (मुद्दा सम्बन्धी)
Charge (English)
मिसिल नक्कल माग गर्दा प्रतिपाना रु. ५ का दरले टिकट लाग्ने ।
Duration (English)
सोही दिन दर्ता हुने
Documents
जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने
- अभद्र व्यवहार गरेको सम्वन्धी मुद्दा
- जुवा सम्बन्धी मुद्दा
- सवारी ज्यान क्षतिपूर्ती सम्बन्धी मुद्दा
Procedures
मुद्दा फाँट
कोठा नं.१६
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
