अन्य व्यहोरा प्रमाणित
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने
Documents
- व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात ।
- गा.पा./न.पा.को सिफारिस ।
- प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का ।
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
