परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिश
Charge (English)
निवेदनमा रु.१०/- को टिकट
Duration (English)
निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने
Documents
- सम्वन्धित व्यक्तिको निवेदन ।
- नागरिकता प्र.प. प. र पेन्सन पटृाको प्रतिलिपी ।
- गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
- आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
- अन्य कागजात वुझ्न सकिने ।
Procedures
शासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
