शान्ति सुरक्षा र ठाडो निवेदन सम्बन्धी कार्य
Charge (English)
निवेदनमा रु.१०/- को टिकट
Duration (English)
निवेदन परेकै दिन
Documents
शान्ति सुरक्षाको निवेदन सम्बन्धी कार्य
- यथार्थ विवरण सहितको निवेदन र नागरिकताको छायाप्रति ।
गुनासो वा ठाडो उजुरी
- सम्पूर्ण विवरण खुलेको निवेदन र निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु
- उजुरीको प्रकृति हेरी सम्बन्धित निकायमा पठाइने वा कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइने ।
Procedures
शासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
