हातहतियार इजाजत सम्बन्धी कार्य
Charge (English)
इजाजत
निवेदनमा रु.१०/- को टिकट र नियमावलीमा तोकिए बमोजिम राजश्व
नामसारी, नविकरण
रु. १० को टिकट,
नामसारी दस्तुर रु.१०००।–जिल्ला भित्रको नबिकरण दस्तुर रु.१५०।–
नेपालभरको लागि दस्तुर रु.३००।– (विलम्ब शुल्क नियमानुसार)
इजाजतको प्रतिलिपि
निवेदनमा रु.१०/- को टिकट र
रु .५०/- राजश्व
Duration (English)
निवेदन परेकै दिन प्रकृया प्रारम्भ गरिने
Documents
हातहतियार इजाजत
- सम्बन्धित व्यक्तिको निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस।
नामसारी, नविकरण र स्वामित्व हस्तान्तरण
- निवेदन (नमूना बमोजिमको) र हातहतियार इजाजत पत्र (हतियार समेत) ।
- नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस।
- स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस।
- नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत गर्नुपर्ने
हातहतियार इजाजतको प्रतिलिपि सम्बन्धी कार्य
- सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- अन्य कागजात वुझ्न सकिने ।
Procedures
शासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
