पत्रपत्रिका दर्ता गर्ने
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
दैनिक रु १,०००।–
अर्ध साप्ताहिक रु ७००।–
साप्ताहिक रु. ५००।–
पाक्षिक रु. ३००।–
मासिक र अन्य २००।–
Duration (English)
निवेदन पेश भएकै दिन प्रकृया प्रारम्भ गरिने
Documents
- अनुसूची–४ अनुसारको दरखास्त सहित प्रकाशकको नागरिकता र २ प्रति फोटो ।
- सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा, संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि । स्नातक योग्यता नभएको हकमा एस.एल.सी उत्तिर्ण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्रको प्रतिलिपि |
- छापाखानाको प्रमाणपत्र, प्यान दर्ता, स्वीकृति पत्र र मन्जुरीनामा ।
- प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको नागरिकता प्र.प. पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन ।
- छापाखानाले कर तिरेको प्रमाण पत्रको प्रतिलिपि ।
- मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाण पत्र र संस्था नविकरण गरेको प्रमाणको प्रतिलिपि,
- छापखानाका उपकरण खरिद गरेको वा नामसारी भै आएको भए सो प्रमाणको प्रतिलिपि, आयात गरेको भए प्रज्ञापन पत्र ।
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
