संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपी
Charge (English)
रु. १० को टिकट
प्र.प.को प्रतिलिपी रु. ५०।– विधान प्रतिलिपी-प्रति पानाको रु. ३।- को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- निवेदन र कार्य समितिको निर्णयको प्रतिलिपि ।
- संस्था दर्ता प्रमाण पत्र ।
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
