संस्थाको विधान संशोधन
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- संस्थाको विधानमा संशोधन गरि पाउँ भनि रितपूर्वकको निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी र अख्तियारी पत्र ।
- तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) ।
- स्वीकृत विधानको प्रतिलिपी ।
- नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि ।
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
