संघ संस्था नविकरण
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
नविकरण शुल्क रु. ५००।- (बिलम्ब शुल्क नियमानुसार)
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- संस्था नविकरण गरि पाउँ भन्ने विषयको संस्थाको आधिकारिक निवेदन ।
- गा.पा./न.पा.को सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
- साधारणसभाको माइन्युट, संस्थाका हालको कार्य समितिका सबै पदाधिकारीको नाम ,निर्वाचन भएको भए मिति खुलाउने ।
- गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन र आगामी बर्षको कार्ययोजना।
- लेखा परिक्षक नियुक्तिको निर्णय, लेखा परिक्षकको प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी, इजाजतपत्र, चालु बर्षको नविकरण र सक्कल लेखा परिक्षण प्रतिवेदन ।
- नियमानुसार लाग्ने नविकरण दस्तुर बैंकमा बुझाएको रसिद ।
Procedures
प्रशासन फाँट
कोठा नं.१५
आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
