द्रुत सेवाबाट राहदानी सिफारिस
Charge (English)
रु १० को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- दु्त सेवाका लागि यस कार्यालयबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा बुझाउन सम्बन्धित व्यक्तिलाइ दिइने ।
- तोकिएको ढाँचामा निवेदन र २ प्रति राहदानी फाराम पेश गर्नुपर्ने ।
- वसाइ सराइ, विवाह र कर्मचारी परिवारको हकमा माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने।
Procedures
कोठा नं. १३ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. २१ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
