अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा
Charge (English)
निवेदनमा रु.१३/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरी प्रतिलिपी जारी हुने ।
- अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने ।
Procedures
कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
