नागरिकताको विवरण संशोधन गरी प्रतिलिपि लिन
Charge (English)
निवेदनमा रु.१३/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
सि.नं १ को अतिरिक्त थप कागजात
- सच्चाउनुपर्ने व्यहोरा खुलेको निवेदन
- विवरण पुष्टि गर्ने/ तथ्य प्रमाणित गर्ने सार्थक आधारहरु
- उमेरको हकमाः– शैक्षिक प्रमाणपत्र,नोकरीको अभिलेख वा पेन्सनपट्टा.
- वतनको हकमाः– बसाइसराई वा स्थानीय तहको प्रमाणित कागज ।
- नामथरको Spelling को हकमाः– शैक्षिक प्रमाणपत्र, बाबु, आमा वा तीन पुस्ताभित्रको व्यक्तिको सनाखत, शैक्षिक संस्थाको फोटो सहितको प्रमाणित पत्र ।
- हिनतावोधको कारणले थर संशोधन गर्नुपर्ने भए स्थानीय तहबाट सो को सिफारिश ।
Procedures
कोठा नं. ७ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
