पुनः नेपाली नागरिकता कायम गर्न
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने ।
- नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति खुलाउने ।
- विदेशको नागरिकता त्यागेको निस्सा ।
- विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण ।
- आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।
