कुमारी आमाको सन्तानको नागरिकता
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
- जन्मदर्ता, शैक्षिक प्रमाणपत्र (वावुको नाम उल्लेख नभएको हुनुपर्ने) ।
- वावु नखुलेको भनी सम्बन्धित गा.पा./न.पा.को प्रमाणित ।
- आमाले सनाखत गर्नुपर्ने ।
ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।
Procedures
कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
