बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
- फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम।
- जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र ।
- वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
Procedures
कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
