कर्मचारी परिवार (वंशज नागरिकता)
Charge (English)
निवेदनमा रु.१०/-को टिकट
Duration (English)
प्रमाण पूरा भएकै दिन
Documents
सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात
- यस जिल्लामा कार्यरत सरकारी स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी/शिक्षकले संकेत नम्वर खुलेको कर्मचारी परिचयपत्र ।
- सम्वन्धित कार्यालयको सिफारिश पत्र (सक्कल)।
- सम्बन्धित गा.पा./न.पा.बाट सिफारिश भएको अनुसूची फारम २ प्रति, नागरिकताको विवरण पठाउने पत्र र फोटो ३ थान
Procedures
कोठा नं. १८ बाट कार्य सम्पन्न हुने ।
साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
