Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

भक्तपुर नगरपालिका वडा नं.- ०३, दरवार स्क्वायर (वाग्मती प्रदेश, नेपाल)

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, भक्तपुर

भक्तपुर नगरपालिका वडा नं.- ०३, दरवार स्क्वायर (वाग्मती प्रदेश, नेपाल)

२०७६ भाद्र ०१ गते देखि भाद्र १० गते सम्म फाराम बुझाएकोहरूको राहदानी प्राप्त भएको

निम्न उल्लेखित मिति सम्मको राहदानी  (MRP) तयार भई आईसकेको हुंदा राहदानी शाखा (काेठा नं १३) मा निम्न कागजातहरू अनिवार्य रुपमा साथमा लिएर सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ ।

मितिः २०७६ भाद्र ०१ गते देखि  भाद्र १० गते सम्म

राहदानी लिनकाे लागि आवश्यक कागजपत्रहरू

१. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।

२. बैक भाैचर ।

३.सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।

४. List काे Lot no. र  Serial Number टिपेर आउनुहाेला।


सूचना


सबै सूचना हेर्नुहोस