भक्तपुर नगरपालिका वडा नं.- ०३, दरवार स्क्वायर (वाग्मती प्रदेश, नेपाल)
वीरदल गण, सूर्यविनायक, भक्तपुरको समन्वयमा कोरोना भाइरसको आशंका लागेका बिरामीहरूको सुरक्षित रुपमा स्वाब संकलनका लागि प्रयोग गर्न मिल्ने स्वाब कलेक्सन बुथ निर्माण गरी सूर्यविनायक नगरपालिकालाई हस्तान्तरण गरिएको । यस बुथबाट स्वाब संकलन गर्दा चिकित्सक एवं स्व