भक्तपुर नगरपालिका वडा नं.- ०३, दरवार स्क्वायर (वाग्मती प्रदेश, नेपाल)
जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा रहेको राष्ट्रिय परिचय पत्र शाखामा प्र.जि.अ. श्री हुमकला पाण्डेज्यूले आफ्नो विवरण दर्ता गरी राष्ट्रिय परिचय पत्र विवरण दर्ता कार्य शुभारम्भ गर्नु भयो । मितिः २०७७।०४।०४