नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
भक्तपुर


भूकम्प

यस जिल्लामा महाभूकम्पबाट मृत्यु भएका परिवारलाइ बाडिएको प्रति मृतक किरिया खर्च र निजका परिवारलाइ पारिवारिक राहत वितरणको खर्च विवरणः

  • मृतकः ३३० जना
  • 327 (बाहिरी जिल्लामा परेका 10 जना समेत गरी  ) जनालाइ 40000/- चालिस हजारका दरले रु. 1,30,80,000/-
  • 283 (बाहिरी जिल्लामा परेका 6 जना समेत गरी  ) परिवारलाइ 1,00,000/- एक लाखका दरले रु. 2,83,00,000/-

                                                                                  जम्मा मृतकलाइ राहत वितरण                             रु.4,13,80000/-

भूकम्पबाट यस जिल्लाका पूर्ण क्षति भएका घरहरुलाइ अस्थायी आवास निर्माणका लागि नगरपालिकाहरु मार्फत दिइएको राहतको खर्च विवरणः

  • भक्तपुर नगरपालिकालाइ        रु.9,00,00,000/- नौ करोड
  • मध्यपुर थिमी नगरपालिकालाइ   रु.  50,00,000/- पचास लाख
  • सूर्यविनायक नगरपालिका        रु. 3,50,00,000/- तिन करोड पचास लाख
  • अनन्तलिङ्गेश्वर नगरपालिका      रु. 200,00,000/- दुइ करोड
  • चाँगुनारायण नगरपालिका       रु. 200,00,000/- दुइ करोड
  • महामन्जुश्री नगरकोट नगरपालिका रु. 200,00,000/- दुइ करोड

                                जम्मा रु. 19,00,00,000/- उन्नाइस करोड

जम्मा खर्च  रु.23,18,03493/- तेइस करोड अठार लाख तिन हजार चार सय त्रिनाब्बे ।

निकासा प्राप्त रु.24,67,00,000/- चौबिस करोड सतसठी लाख ।

बाकी रकमः रु. 1,48,96,507/- एक करोड अडचालिस लाख छयानब्बे हजार पाँच सय सात ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय