नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
भक्तपुर


  

  • हातहतियार बुझाउने २०७४-७-२३

    सूचना   आगामी मिति 2074 मंसीर 21 गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरुसँग रहेका कानून बमोजिम इजाजतपत्र प्राप्त हातहतियारहरु यही मिति 2074 कार्तिक मसान्त भित्र जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा महानगरीय प्रहरी परिसर भक्तपुरमा अनिवार्य रुपमा बुझाउन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।   साथै उल्लेखित निर्वाचन अवधिभर खटिएका सुरक्षाकर्मी बाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, राइफल, पेस्तोल वा त्यस प्रकारको अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन…

  • नागरिक वडापत्र संगालाे २०७२-६-२८

    जिल्ला स्थित कार्यालयहरूकाे नागरिक वडापत्रकाे संगालाे हेर्नकाे लागि Download भन्ने Link मा गएर हेर्न सक्नु हुनेछ ।

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय